१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

राजा फर्काउने कुरा पेरिसको चिया पसलको गफजस्तै–डा.शेखर कोइराला

झापा, फागुन २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजा फर्काउने कुरा पेरिसको चिया पसलको गफजस्तै भएको टिप्पणी गरेका छन् । राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन गर्न लागेको आन्दोलनलाई उनले फ्रान्सको पेरिसमा रहेको एउटा चिया पसलमा सयौ वर्षदेखि चलिरहेको चिया गफको संज्ञा दिएका हुन् । नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना…