५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

कांग्रेस सभापति देउवासहित शिर्ष नेताहरू झापा आउदैँ

विर्तामोड १५, चैत / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु झापा आउने भएका छन् ।प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरीराजकुमारी प्रसाईको १३ औं पुण्य तिथी पारेर नेपाली कांग्रेस झापाले आगामी चैत २३ गते आयोजना गर्ने शोकसभालाई सम्बोधन गर्न सभापति देउवा झापा आउनु हुने भएको हो ।चैत २४ गते बुद्धशान्ति–७ शान्तिनगरमा निर्माण…