२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

कांग्रेस झापाले स्थानिय तह ३८ जना प्रतिनिधि ताेक्याे

विर्तामोड / नेपाली कांग्रेस केन्द्रीय समितिले भदौ १० गतेबाट तीन चरणमा सञ्चालन गर्न लागेको ‘जनतासँग कांग्रेस’ अभियान झापामा सफल एवं ब्यवस्थित रुपमा सञ्चालन गर्न नेपाली कांग्रेस झापाले १५ वटा स्थानीय पालिकामा ३८ जना प्रतिनिधि तोकेको छ । नेपाली कांग्रेस झापाको आयोजनामा बिहीबार पार्टी कार्यालयमा पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा आयोजित विस्तारित बैठकले अभियान अन्तर्गत पहिलो…