बिर्तामोड । झापा इनर्जी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।आज (शुक्रबार) विर्तामोडमा सम्पन्न सभामा अध्यक्ष लालप्रसाद साँवाले कम्पनीको पछिल्लो प्रगति, आर्थिक अवस्था, र आगामी कार्ययोजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा उल्लेख भए अनुसार झापा इनर्जी लिमिटेडले झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण…