३ असार २०८३, बुधबार | Thu Jun 18 2026

लालुले जे गरे, त्यो नेपालमा सम्भव छ ?

https://www.youtube.com/watch?v=Lrebn5L1Ymc&t=28s समाचार विश्लेषण आत्माराम राजवंशी गौरीगंज / भारतीय राजनीतिमा परिवारवाद, विकृति र सत्ताका लागि नैतिकतामाथिको सौदा कुनै नयाँ विषय होइन। त्यसको सबैभन्दा ठुलो उदाहरण मानिँदै आएका छन् विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु प्रसाद यादव। राजनीतिक जीवनमा अनेक घोटालामा मुछिएका लालुलाई ‘भ्रष्टाचारको पर्याय’ भनिँदै आएको छ। तर, पछिल्लो कदमले उनले आफूलाई…