७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

‘झोले’ शब्दको बदलिँदो राजनीति

समाचार विश्लेषण गौरीगंज २१, जेठ / एक शब्द, जसले आलोचना गर्थ्यो — अहिले समर्थनको प्रतीक बनेको छ। झोला बोक्नेलाई …‘झोले’ भन्ने चलन अब आफैलाई चिनाउने माध्यम बन्यो। तर, के हामी विचारको समर्थन गरिरहेका छौं कि व्यक्तिको अन्धपछ्याइमा छुचु भएझैं लागिरहेका छौं ?गाली हो कि गौरव ? आलोचना हो कि आत्मसम्मान ?‘म झोले हुँ को नारा…