११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

कांग्रेसको १४ औं महाधिवेशन : गाउँ तथा नगरपालिकाको सभापति पदमा क्षेत्रीय प्रतिनिधिले मात्रै उम्मेद्वारी दर्ता गर्न पाउने

रेजिना गौतमविर्तामोड २, भदौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अघि स्थानीय तहमा हुने अधिवेशनमा क्रियाशील सदस्यले पालिकास्तरमा आफैंलाई पनि भोट दिन नपाउने भएका छन् । क्रियाशील सदस्यले उम्मेद्वार हुन पाएपनि आफैंलाई समेत भोट दिन नपाउने भएका हुन् ।कोरोनाको बढ्दो प्रभाव कम गर्दै महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था रहेकाले यसबर्षका लागि उक्त नियम लागु गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले…