जब, गायक राजेश पायल राई स्टजमा पुगे, उनले नायिका रेखा थापालाई पनि बोलाए । रेखा पनि स्टेजमा पुगिन् । ‘हामी उठ्ने छौ’ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा रेखा स्टेजमा पुग्ने वित्तिकै राजेश पायलले उनको हात समाए । रेखाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ हेरिदिन दर्शकसँग आग्रह पनि गरे । यसपछि त के…