३१ भदौ २०८२, मंगलबार | Tue Sep 16 2025

गाउँमै उच्च शिक्षा: गौरीगंज–लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

गौरीगंज १०, भदौ / गौरीगंज गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो फड्को मार्दै लुम्बिनी बौद्ध विश्वविद्यालयसँग स्नातक तहको चारवर्षे प्राविधिक तथा सूचना प्रविधिका विषयमा कक्षा सञ्चालन गर्ने सम्झौता गरेको छ । यस सम्झौतापछि गाउँपालिकाभित्र उच्च शिक्षाको पहुँच अझ सहज हुने छ ।सो सम्झौतामा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुर्वणलाल बज्राचार्यले संयुक्तरूपमा हस्ताक्षर…