२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

लोक सेवा सदन गाैरीगंजको तेस्रो साधारण सभा सम्पन्न

गौरीगञ्ज २७, असाेज / लोक सेवा सदनले शनिबार तेस्रो साधारण सभा सम्पन्न गरेको छ । सँस्थाका सँस्थापक अध्यक्ष श्याम कृष्ण चौधरीको सभापतित्वमा सम्पन्न साधारण सभाको खुल्ला सत्रमा अध्यक्ष चौधरीले सँस्थाको तर्फबाट तयार पारिएको तिन पेज लामो प्रतिबेदन प्रस्तुत गरेका थिए । २०२१ सालको नापी पछी स्थानीय समाजसेवी भिमप्रसाद चौधरीले यस ठाउको सामाजिक सुव्यवस्था गर्ने उद्देश्यले…