गौरीगंज १५, साउन / गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७६ / ०७७ को लागि ५२ करोड ७ लाख २३ हजार रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तुलनामा लगभग ८ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा चौथो गाउँसभा सम्पन्न भएको करिब एक…