२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

संसद विघठनप्रति असहमत जनाएको कांग्रेसले चुनावमा भाग लिन्छ कि लिदैन ?

आत्माराम राजवंशी नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्दै चुनावमा भाग लिन्छ कि लिँदैन भन्ने बहस अहिले मुलुकको प्रमुख राजनीतिक विमर्श बनेको छ। प्रतिनिधि सभा विघटनप्रति असहमति जनाउँदै कांग्रेसले यसको विरोध गर्ने आधिकारिक निर्णय गरेपछि आम नागरिकमा आगामी कदमबारे चासो बढेको हो। शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले प्रतिनिधि सभा विघटनलाई संविधानविपरीत ठहर…