१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

हुलाकी राजमार्ग निर्माण गर्न ठेक्का लिएकाे माेदीदान कन्ट्रक्सनद्वारा ५० हजार गाउँपालिकालाई राहत स्वरूप हस्तान्तरण

गौरीगंज २, चैत /काेराेना भाइरस संक्रमणका कारण आर्थिक अवस्था न्यून भएका गौरीगंजबासीहरुका लागि माेतिदान कन्ट्रक्सन सेवा प्रा.लि. काठमाडौंले आर्थिक सहयाेग गरेकाे छ। माेतिदान कन्ट्रक्सन सेवा प्रा.लि.का प्रमुख दिपक गौतमले गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई संयुक्तरूपमा रकम हस्तान्तरण गरेका छन्। गाउँपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न गाउँपालिकाले…