३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

प्रधानमन्त्री ओलीकाे अलाेकतान्त्रिक कदमले प्रेस र अभिव्यक्ति स्वतन्त्रता खतरामा

चपेटी ३०, माघ /  झापा र इलामको सीमाना चपेटीमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हरण हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिको आयोजनामा चपेटीमा आयोजित पत्रकार भेटघाट तथा बनभोज कार्यक्रमका सहभागी बक्ताहरुले निर्वाचित सर्वोच्च संस्था संसद विगठन र प्रधानमन्त्रीको एकपछि अर्को…