दमक २३, माघ/ दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारण सभाको अवसरमा दुई जना सफल युवा व्यवसायीलाई सम्मान गर्नुका साथै एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ । संघले उत्कृष्ट व्यवसायीका रुपमा व्यवसायीद्धय इन्द्रसेन अग्रवाल र इन्दिरा बाँस्कोटा ( भट्टराई) लाई सम्मान गरेको हो ।त्यसैगरी संघको आजिवन सदस्यता प्राप्त गर्ने दमकका स्थापित बिद्युत व्यवसायी (…