२२ असार २०८२, आइतबार | Mon Jul 7 2025

रिस फेर्न हत्या, सद्धाम हुसेनले स्विकारे अपराध

बिर्तामोड २७,भदौ / दमकका व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गर्दै प्रहरीले पौडेलको हत्यामा संलग्न गौरीगञ्ज गाउँपालिका ६ का २८ वर्षीय सद्दाम हुसेनलाई सार्वजनिक गरेको हो । हुसेनले पौडेलसँग सापट लिएको ९० हजार पाँच सय रुपैयाँ लिन बोलाएर सोमबार साँझ हत्या गरेका…