२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

विराटनगरमा आज शुभारम्भ हुँदै बहुप्रतिक्षित लगानी सम्मेलन

विराटनगर- कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश लगानी प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । विराटनगरको वीरेन्द्र सभागृहका सम्मेलनको उद्घाटन बिहीबार हुने छ भने यही वैशाख १९ गते सम्पन्न हुनेछ । लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन…