१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

प्याब्सनको थप आन्दोलन, गौरीगंजसहित जिल्लाका विभिन्न पालिकामा कालो झण्डासहित र्याली

गौरीगंज ६, भदौ / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विद्यालय शिक्षा विधेयक पारित भएपछि आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक पारित भएसँगै प्याब्सनले विभिन्न माग राख्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो। विद्यालय शिक्षा विधेयकमा रहेका केही प्रावधानप्रति असहमति जनाउँदै प्याब्सन लामो समयदेखि…