२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

चार लाख बराबरकाे अवैध सुपारी बरामद

झापा १३, साउन / प्रहरीले एक हजार ४ सय ७० किलो अवैध सुपारी बरामद गरेको छ । सोमबार बिहान साढे १ बजे झापाको मेचीनगर नगरपालिका–४, प्रसादगौंडामा लुकाएर राखेको अवस्थामा सुपारी बरामद भएको हो । झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले…