५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बरफमा राखिएकाे मरेकाे माछा बेचविखनमा राेक, डाक्टर भन्छन् – ‘मरेकाे माछा विषादी जस्ताे हुन्छ’

भारतबाट माेटरसाइकलमा  ल्याउदै गरेकाे माछा राेक्दै प्रहरी  आत्माराम राजवंशी गाैरीगंज २, चैत / नेपाली बजारमा बेच्न भित्रिने भारतीय माछालाई गाैरीगंज प्रहरीले शनिवारदेखि राेक लगाएकाे छ । गाैरीगंज गाउँपालिकाकाे फत्तेपुर नाका र बैरीया नाका प्रयाेग गरि भारतबाट माछा बाेकेर गाैरीगंज बजार भित्रिएका माेटरसाईकललाई जनपथ र सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले राेक लगाएका हुन् । विश्वभर फैलिरहेकाे काेराेना…