गाैरीगंज ३०, असाेज / हुलाकी सडक खण्डकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा स्थानिय व्यवसायीहरूले बाटाे सम्याएका छन् । आउँदाे चाडपर्वका बेला बजार क्षेत्रमा बजार भर्नेकाे भीडभाड हुने भएकाेले आवागमनलाई सहज तुल्याउन व्यवसायीहरूले आफै रकम संकलन गरेर आज बाटाे सम्याएका हुन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीकाे गाैरीयाँ खाेला पुलदेखि पश्चिम वार्ड नं. ६…