४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल पत्रकार महासंघ प्रदेश १ मा २१ पदमा ५६ जनाको उम्मेदवारी दर्ता

विराटनगर २०, चैत / नेपाल पत्रकार महासंघ, १ नम्बर प्रदेश समितिको हुन लागेको निर्वाचनको लागि बिहिबार उम्मेदवारी दर्ता भएको छ ।  यही चैत २५ गते हुने निर्वाचनको लागि विभिन्न २१ पदमा ५६ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा प्रेस चौतारीसहितको गठबन्धनबाट मोहन…