१८ पुस २०८१, बिहिबार | Thu Jan 2 2025

दमकको शैक्षिक पुर्वाधार बिकासमा सरकारको २१ करोड बजेट सुनिश्चित,सडकमा विश्व बैंकको ५८ करोड

दमक / दमक नगरमा रहेका महत्वपूर्ण शैक्षिक संस्थाको पूर्वाधार बिकासका लागि संघीय सरकारले कूल २१ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । दमक बहुमुखी क्याम्पस, हिमालय मावि र ढुकुरपानी माविको लागि सो बजेट सुनिश्चित भएको हो ।संघीय सरकारले यहाँका महत्वपूर्ण योजनाहरुलाई बजेटमा समावेश नगरेको भनि भइरहेको आलोचनाकाबीच दमक नगरपालिकाको प्रतिनिधिमुलक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री…