बिर्तामोड, कात्तिक १५ / बिर्तामोड– ९ की सकुन राजवंशीले एक मुठी सन्ठीलाई सय रुपैयाँ दाम तिरिन् । सन्ठी नपाउने हो कि भन्ने चिन्ताका बीच उनले बल्ल बिर्ताबजारमा सन्ठी किन्न पाइन् । तिहारको लक्ष्मी पूजाको दिन पूजा गर्नका लागि सन्ठी अनिवार्य चाहिने भएपछि उनले खोजेरै सन्ठी ल्याउनु पर्यो । पूर्वी नेपालमा बसोबास गर्ने आदिबासी समुदायलाई लक्ष्मी…