३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

शनिवारदेखि झापा जिल्ला सिल,आईसाेलेशन तयार राख्न पालिकाहरूलाई निर्देशन

गाैरीगंज १४, साउन / कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि जिल्ला भरि एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।जिल्ला प्रशासन कार्यालय झापामा आज बिहीबार बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको हो ।बैठकले तेस्रो लहर समेत देखा पर्न…