२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

क्षेत्र नं. १ र ५ काे गन्ती सकियाे, २ सय ४१ मतले कट्टेल अगाडि

बिर्तामोड ११, मंसीर / नेपाली कांग्रेसको झापाको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।पछिल्लो मत परिणाम अनुसारस राम कट्टेल समूहको अग्रता कायमै रहेको छ । कूल खसेको ३३ सय ११ मत मध्ये अहिले सम्म गणना भएको १३ सय २५ मत बाट कट्टेललाई ७ सय ७६ मत प्राप्त भएको छ ।उनका प्रतिद्वन्दी देउमान थेबेले ५…