१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

पार्टी हित विपरित अभिब्यक्ति नदिन कांग्रेस प्रदेश सभापति थापाकाे निर्देशन

विर्तामोड १८, भदौ / नेपाली कांग्रेस प्रदेश नम्बर १ का सभापति उद्वव थापाले  पार्टीको नीति निर्णय र पार्टी हित विपरित सार्वजनिक अभिब्यक्ति प्रकट नगर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै नेता थापाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरिसकेको अवस्थामा पाँचदलीय गठबन्धनलाइ बलियो बनाउँदै संविधान र लोकतन्त्र रक्षाका निमित्त सबै कार्यकर्ताहरु…