५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

परिर्वतन चाहनेलाई जिताउनुहोस : उम्मेदवार चौधरी

सत्यनारायण चौधरी ,(उम्मेदवार नेपाली कांग्रस केन्द्रीय सदस्य मधेशी कोटा ) । झापा, दमक १ निवासी चौधरी कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत भोलि २७ मंसिरमा हुन गइरहेको निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्यका लागि मधेशी कोटाबाट पुरुष तर्फका खुला उम्मेदवार हुन् । लामो समयदेखि कांग्रेसको पार्टी राजनीतिमा काम गरिआएका उनले पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी लिन महाधिबेशनमा उम्मेदवार वनेका…