५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज -६ काे खजुरगाछीमा धमाधम ढल निर्माण हुदैँ

गाैरीगंज ५, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीमा ढल निर्माण हुँदै छ । संघिय सरकारकाे ४० लाख रूपैयाँ र गाउँपालिकाकाे ४९ लाख रूपैयाँकाे साझेदारी लागतमा ढल निर्माण भईरहेकाे गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताईन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी अन्तर्गत सतिश दासकाे घर देखि उतर कृष्ण उप्रेतीकाे घर सम्म र नयाँलाल…