५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राजवंशी जातिमा छाेरी बस्न थाले काेरा, १३ औं दिनकाे सुध्याई कर्म (धमाली)मा पनि राजवंशी महिला सरिक

बिर्तामोड,फागुन २४ । छोरा नभए भाइ भतिजाले काजक्रिया गर्ने परम्परा रहेको राजवंशी जातिमा एकजना छोरी आफ्नो बुवाको कोरामा बसेकी छन् । बिर्तामोड ४ मेघावारी टोल निवासी चन्द्रबहादुर राजवंशीको निधनपछि उनकी जेठी छोरी पूर्णवती राजवंशीले आफ्नो बुवाको काजक्रिया गरिरहेकी हुन् । चन्द्रबहादुरको फागुन १४ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रबहादुरका छोरा छैनन् ।…