५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अध्यक्ष कप वडास्तरिय खेलकुद प्रतियोगिता गाैरीगंजमा आजदेखि शुरू

गाैरीगंज १५, बैशाख / गाउँपालिका अध्यक्ष कप वडा स्तरिय खेलकुद प्रतियोगिता २०८० अाज शुक्रबार देखि विधिवत् शुरू भएकाे छ ।गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले उत्त खेलकुद प्रतियाेगिताकाे विधिवत् उद्घाटन गरेकी छन । बैशाख १५ गतेदेखि २६ गतेसम्म हुने खेलकुद प्रतियाेगितामा गाैरीगंज माविकाे प्राङ्गनमा उद्घाटन भएकाे कार्यक्रमकाे अध्यक्षता खेलकुद व्यवस्थापन समितिका अध्यक्ष कार्तिकलाल राजवंशी थिए ।…