५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

गौरादहमा अचाक्ली कर बढाएको भन्दै नेपाली कांग्रेससहित रास्वपाद्वारा ध्यानाकर्षणपत्र

गौरादह २८, साउन / गौरादह नगरपालिकाले आर्थिक बर्ष २०८० /०८१ बाट लागु हुनेगरी कर बढाएको प्रति यहाँका दुई राजनीतिक दलले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्र क्रियाशील नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले आइतबार नगरप्रमुख छत्रपति सुवेदीलाई छुट्टाछुट्टै भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाली कांग्रेसले गौरादहका ९ वटै वडा र…