२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सिपले दिएको आत्मनिर्भरता : चन्द्रसूर्य सिप विकास संस्थाको प्रेरणादायी कथा

झापा जिल्लाको दमक नगरपालिका–९ मा सञ्चालित चन्द्रसूर्य सिप विकास संस्था आज धेरै गरिब तथा विपन्न परिवारका युवा–युवतीका लागि आशाको केन्द्र बनेको छ। सिप विकास तालिममार्फत उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै आएको यो संस्थाले विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ। वि.सं. २०८० सालमा चन्द्रसूर्य सिप विकास संस्थाबाट सञ्चालित व्युटिसियन तालिममा कमल गाउँपालिका–६ की मुन्ना मूर्मूलाई…