गाैरीगंज ८, जेठ / गाैरीगंज गाउँपालिकाले कृषक तथा कृषक समुहलाई कृषि औजार अनुदानमा वितरण गरेकाे छ ।गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले मकै छाेड्याउने मेसिन, पावर टेलर, माेटर र स्प्रे टेङ्की ६० देखि ७५ प्रतिशत अनुदानमा आज साेमवार वितरण गरेकाे हाे ।गाैरीगंज गाउँपालिका कृषि विकास र पशु सेवा शाखाकाे आयाेजनामा भएकाे वितरण कार्यक्रममा ६० थान स्प्रे…