विराटनगर ४ , पुस / कोशीमा सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारेको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि राप्रपाले आफ्नो दलबाट सभामुख हुने सांसदको रुपमा विष्टको नाम दिएको हो । एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको राप्रपा संसदीय दलका…