४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज अस्पतालमै स्वास्थ्य बीमा सहित आँखाको उपचार हुने सम्झौता पत्रमा हस्ताक्षर

गौरीगंज २२, असोज / गौरीगंज गाउँपालिका र मेची आँखा अस्पतालबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र नेपाल आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङ्गबीच आज सोमवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । गाउँपालिकाका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन मेची आँखा अस्पतालले गौरीगंज गाउँपालिकालाई अत्याधुनिक स्वास्थ्य उपकरण…