४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा स्थित साना किसान कृषि सहकारीको २० औं साधारणसभा सम्पन्न

गौरीगंज १८, पुस / झापाको गौरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा स्थित साना किसान कृषि सहकारी संस्थाले २० औं साधारणसभा सम्पन्न गरेको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा आज बुधबार साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष देवेन्द्रनारायण राजवंशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।करिब ८ सय ६ जना सेयर…