४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा भोलीदेखि झापाको भद्रपुरबाट सुरु हुँदै

झापा / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (भोली) देखि झापाबाट संवाद यात्रा सुरु गर्नु हुने भएको छ । महामन्त्री थापाले शनिवार भोली विहान ८ बजे झापाको भद्रपुस्थित मेची भन्सारबाट यात्रा आरम्भ गर्नु हुनेछ । समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला…