४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वैजेश्वरनाथ शिवालय मन्दिरमा श्री महन्त कोटेश्वर गिरीको मुर्ति स्थापना

गौरीगंज ३, फागुण / गौरीगंज गाउँपालिका वार्ड नंं. ६ स्थित खजुरगाछीमा रहेको श्री वैजेश्वरनाथ शिवालय मन्दिरमा श्री महन्त कोटेश्वर गिरीको मुर्ति स्थापना गरिएको छ । श्री पञ्चमीको अवसर पारेर श्री महन्त गिरीको मुर्तिसहित रथयात्रा गरिएको थियो भने सयौं भत्तजन तथा स्थानियहरु बजार परिक्रम गरी सनातन धार्मिक विधि अनुसार आज बुधवार पूजाआजा गरी मुर्ति स्थापन गरिएको…