१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

पीसीआर ल्यावका लागि एकैदिन पाँच लाख ३६ हजार सहयोग जुट्यो

तस्वीर ः विनोद पाण्डे विर्तामोड १५, असार / एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि सोमबार एकैदिन पाँच लाख ३६ हजार दुई सय ८२ रुपैयाँ सहयोग जुटेको छ । विभिन्न संस्था तथा दाताहरुले सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेका हुन्…