५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तल्लाे रामचन्द्रे सिचाईकाे निर्माण कार्य धमाधम

गाैरीगंज १९, माघ/ गौरीगञ्ज ५ र ६ स्थित तल्लो रामचन्द्रे सिँचाइ योजनाकाे निर्माण कार्य धमाधम भईरहेकाे छ । उक्त योजनाको पुस ९ गते प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विधिवत सिलान्यास गरेपछि निर्माण कार्य शुरू भएकाे हाे । सिचाई याेजनाबाट ७ सय बिघाभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी तल्लो रामचन्द्रे…