६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गाैरादह कृषि क्याम्पसमा नेविसंघद्वारा अनिश्चितकालीन ताला बन्दी

गाैरादह१५, असाेज / त्रिभुवन विश्वविद्यालय कृषि र पशुबिज्ञान अध्ययन संस्थानको डिनकाे बिरोध गर्दै नेपाल बिद्यार्थी संघले गौरादह कृषि क्याम्पसकाे प्रमुख र प्रशासनकाे कार्यकक्षमा आज तालाबन्दी गरेकाे छ । डिनद्वारा नियम विपरित गठन गरिएको पदपुर्ति समितीले गरेको विज्ञापन स्थगन नगरेकाे भन्दै नेविसंघ कृषि क्याम्पस गाैरादह ईकाईले गाैरादह कृषि क्याम्पसमा अनिश्चितकालीन ताला बन्दी गरेकाे हाे । मिती…