७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

चिसाे शुरू भएसंगै भाक्का व्यवसाय शुरू

फाेटाे : झगेन्द्र खड्का  गौरादह १७, कार्तिक / चिसाे शुरू भएसंगै झापाकाे दक्षिणी क्षेत्रकाे स्थानिय बजार तथा चाैकहरूमा भाक्का व्यवसाय शुरू भएकाे छ । अधिकांश मानिसहरुले विहानी खाजाकाे रूपमा मन पराउने भाक्का झापकाे दक्षिणी क्षेत्र गाैरादह र गाैरीगंजकाे विभिन्न बजार र चाैकहरूमा त्यसकाे व्यवसाय शुरू भएकाे हाे । भाक्का बिशेष गरि तराई क्षेत्रमा जाडाे महिना…