३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ होकलवारीमा विद्यार्थीलाई न्यानो कपडा वितरण

गौरीगंज ८, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. १ होकलवारीमा रहेको श्री इन्द्रेणी प्राथमिक विद्यालयमा अध्ययनरत विद्याथीलाई न्यानो कपडा (स्वटिर) वितरण गरेको छ । वडा कार्यालयले चिसो बढ्दै गएपछि आज मंगलबार ८४ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको हो । चिसो मौसमका कारण विद्यार्थीलाई पठनपाठनमा समस्या हुने र विद्यालयमा विद्यार्थी निरन्तर आउने वातावरण बनाउन…