३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

बिश्वनाथ र अग्रज पत्रकार काजीसहित ५० बढी काँग्रेस प्रवेश

  कम्युनिष्टहर कमाउनिष्ट भएपछि देश संकटमा चन्द्रगढी १० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य बिश्वनाथ श्रेष्ठ र झापाका अग्रज पत्रकार नकुल काजी (पाण्डे) सहित ५० बढी राजनैतिक, बौद्धिक र सामाजिक क्षेत्रका प्रभावशाली व्यक्तिहरु आज भदौ १० गते नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।नवप्रवेशीलाई नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चन्द्रगढीमा आयोजित एक कार्यक्रमकाबीच पार्टी…