६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

बुद्धशान्तिको बर्नेबाट १६ सय ३६ किलो गाँजा र दुई वटा ट्रकसहित दुईजना पक्राउ , दुई फरार

झापा, चैत ९ । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ बस्ने २८ वर्षीय महेश राई र इलाम माईजोगमाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगाबहादुर बस्नेत छन् । हिजो दिउँसो ४.२० बजे…