४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विर्तामोडमा सहुलियत दरमा चामल किन्न स्थानीय उपभोक्ताको भीड

झापा ४, असार / खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विर्तामोडमा सहुलियत मूल्यमा चामल बिक्री गर्न शुरुआत गरेको छ । चालक किन्न स्थानीय उपभोक्ताको भीड लागेपछि कम्पनीले कुपन प्रणाली लागू गरेको जनाएको छ । कुपन प्रणालीबाट बिक्री वितरण व्यवस्थित गरिएको कम्पनीको प्रमुख देबेन्द्र राईले जानकारीदिनुभयो । निषेधाज्ञाको अवधिभर २० प्रतिशत छुट मूल्यमा चामल बिक्री गरिरहेको…