६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

आम्दा अस्पताल दमकमा स्तरीय डायलोसिस सेवाबारे सम्झौता

दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा मिर्गौलाका बिरामीहरुका लागि पहिलो पटक स्तरीय डायलोसिस सेवा सञ्चालन हुने भएको छ ।नेपाल सरकारद्धारा बिरामीका लागि निशुल्क सेवा प्रदान गरिने सूचीमा रहेको यो सेवा प्रदान गर्न आम्दा अस्पताल र ओमसाई पाथीभरा अस्पतालबीच सो सम्बन्धिमा सम्झौता भएको छ ।भद्रपुरस्थित ओमसाई पाथीभरा आम्दा अस्पतालसँगको सहकार्यमा २० शैयाको डाइलोसिस सेवा विस्तार गर्न लागिएको आम्दा…