७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025

झापामा भाेली राती १२ बजेदेखि थप कडाई, के खाेल्न पाईने ? के नपाईने ? (विस्तृत हेर्नुहाेस् )

  गाैरीगंज २१, बैशाख /  झापामा कोरोनाको भयावह स्थिति देखिएसँगै जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्ने निर्णय गरेको छ । झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा लागु गर्ने भएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को मंगलबार साँझ बसेको बैठकले जिल्लामा पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको जनाईएकाे छ । भोलि बुधवार राति १२ बजेदेखि वैशाख…