१ असार २०८२, आइतबार | Mon Jun 16 2025

मृर्गौलापिडित भैरव प्रसाद राजवंशीद्वारा सहयोगको अपिल

गौरीगंज २१, चैत / झापाको गौरीगंज गाउँपालिका वार्ड नं. –१ रंगियाथान स्थायी घर भएका मिर्गौला रोगबाट पीडित एक युवाले बचाई दिन सार्वजनिक अपिल गरेका छ्न । साविक रंगियाथान लेङ्गलेङ्ग चौकका भैरव प्रसाद राजवंशीको दुईवटै मिर्गौलाले काम गर्न छोडेर आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि झापाबासीसंग बचाइदिन अनुरोध गरेका हुन् ।मिर्गौला रोगसित लड्न महँगो खर्च लाग्ने…